बालकोट वार्ताको भित्रीकथा : प्रचण्डलाई शनिबार तीन बजेको ‘टाइमलाइन’
ratopati.com
सत्तासीन नेपाली काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ खोजेको छ । फागुन १६ गते एमसीसी पास गर्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई साथमै उभ्याउने भगीरथ प्रयास गरिरहेका छन् ।
सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात अगाडि बढाएका हुन् । देउवाले पुस २४ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद सुरु गरे पनि परिणाम निस्किन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

प्रधानमन्त्री देउवा
माओवादी केन्द्र
केपी शर्मा ओली
गगन थापा