तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारेचार युनिटबाट थप टोली मगाएर अनुसन्धान, हेडक्वार्टरबाट खटिए एसएसपी
barnanmedia.com · Wed Apr 16 22:39:50 GMT 2025

१५ चैतमा तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई उच्च नेतालाई समातेर कारबाही प्रक्रिया अघि बढेको संकेत दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)