टेक्सासका पूर्व बैंकर रिचर्ड हर्नान्डेजले आफ्नो जीवनलाई निकै अनौठो दिशामा मोडे
barnanmedia.com · Thu Aug 13 23:34:45 GMT 2026

अमेरिकाको टेक्सासका पूर्व बैंकर रिचर्ड हर्नान्डेजले आफ्नो जीवनलाई निकै अनौठो दिशामा मोडेका छन्।
अहिले उनी आफूलाई टियामाट लिजन मेडुसा भनेर चिनाउँछन् र ‘विश्वको पहिलो जेन्डरलेस ड्रागन’ बन्ने आफ्नो यात्राका कारण चर्चामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)