एक करोड ५८ लाख जरिवाना ठहर भएका एक पक्राउ
himalpress.com · Fri Aug 14 00:11:57 GMT 2026

काठमाडौँ-
बैंकिङ कसुरमा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिवाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)