पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
ratopati.com · Tue Jun 09 04:33:20 GMT 2026

झापा। झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ।
कोशी प्रदेश अन्तर्गत झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट तार चोर्दै गर्दा उनीहरू पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)