इरानविरुद्ध 'अहिलेसम्म नदेखिएका' कडा कदम चाल्ने अमेरिकाको चेतावनी
annapurnapost.com · Fri Aug 14 00:42:39 GMT 2026

वासिङ्टन डीसी : अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इतिहासमै कहिल्यै नदेखिएका’ कडा आर्थिक र समुद्री कदमहरू चाल्न लागिरहेको चेतावनी दिएका छन्।
एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै अर्थमन्त्री बेसेन्टले आउँदो हप्ता हुने नयाँ घोषणाप्रति ध्यान दिन आग्रह गरे। उनले भने, 'हामी कुनै पनि देशलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने (इकोनोमिक आइसोलेसन) इतिहासकै सबैभन्दा कडा कदमहरू लागू गर्ने तयारीमा छौँ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)