अख्तियारमा ४० लाख मागेको नक्कली उजुरी दिएपछि...
barnanmedia.com · Thu Oct 15 13:57:17 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नक्कली उजुरी दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका ५ बस्ने दीपक पुन मगरलाई पक्राउ गरी जरिवाना गराएर छाडिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)