२०औं एसियाली खेलकुद: क्यानोइङका विजय र आशिष पोखरामा व्यस्त, फेवातालमा तीव्र प्रशिक्षण
dcnepal.com · Fri Aug 14 01:05:23 GMT 2026
कास्की। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची-नागोया क्षेत्रमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्यानोइङ टोली पोखरामा तीव्र प्रशिक्षणमा जुटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)