पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
lokaantar.com

अविरल वर्षापछि पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् ।
गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)