निष्क्रिय कर्जा १५% नाघ्दा प्रभु बैंक २४ करोड रूपैयाँ घाटामा, थप्यो ५ अर्ब प्रोभिजन
clickmandu.com · Fri Aug 14 01:41:23 GMT 2026

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक विवरणले बैंक घाटा पुगेको देखाएको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्ममा बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)