बाजुराको ताम्सुमा पहिरो जाँदा एक जना बेपत्ता, दुई घाइते
ekantipur.com · Fri Aug 14 01:46:20 GMT 2026

बाजुराको ताम्सुमा पहिरो जाँदा एक जना बेपत्ता, दुई घाइते
लगातार वर्षा र पहिरोका कारण धर्म थापा र कर्ण बहादुर थापाको घरमा क्षति पुगेको छ । पहिरोमा परी एक जना बेपत्ता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)