कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय भेला आजदेखि
setopati.com · Fri Aug 14 01:53:03 GMT 2026

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आजदेखि राष्ट्रिय भेला गर्दैछ।
काठमाडौंको सुकेधारा मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे राष्ट्रिय भेलाको उद्घाटन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)