युद्ध वर्षौंसम्म चलिरहे पनि इरानले मिसाइल हानिरहनेछ: आईआरजीसी
kendrabindu.com · Fri Aug 14 01:58:06 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का शीर्ष कमान्डरका एक वरिष्ठ सल्लाहकारले अमेरिकी सेना पहिले सोचेजस्तो बलियो नदेखिएको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘द्वन्द्व वर्षौंसम्म चलिरह्यो भने पनि इरानले शत्रुविरुद्ध मिसाइल प्रहार गरिरहनेछ।’ अमेरिकी प्रसारक पीबीएससँगको अन्तर्वार्तामा आईआरजीसीका एक शीर्ष कमान्डरका वरिष्ठ सल्लाहकार मोहम्मद रेजा नकदीले भने, ‘विगत पाँच महिनामा इरानले यसअघि कहिले नदेखेको अमेरिकी सेनाको क्षमताको स्पष्ट तस्बिर प्राप्त गरेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)