मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ।
मन्त्रालयको निर्णयअनुसार सरोकारवालाहरूले तोकिएको ढाँचामा आफ्ना सुझावहरू उपलब्ध गराउनुपर्नेछ। मन्त्रालयको कानुन शाखाले सम्बन्धित सबैलाई विधेयकको मस्यौदा अध्ययन गरी सुझाव पठाउन आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)