होर्मुज जलमार्गमा कसको पकड? ट्रम्पको दाबी र इरानको अडानका बीच विश्व अर्थतन्त्र जोखिममा
dcnepal.com · Fri Aug 14 02:11:33 GMT 2026

सीएनएन। अमेरिका र इरानबीच युद्ध सुरु भएको करिब आधा वर्ष भइसक्दा विश्वव्यापी रूपमा कच्चा तेलको भण्डार तीव्र गतिमा घट्दै गइरहेको छ। स्ट्रेट अफ होर्मुज भएर हुने समुद्री यातायात पूर्ण रूपमा ठप्प प्रायः बनेको छ भने यो अति नै महत्त्वपूर्ण जलमार्गमा कसको नियन्त्रण छ भन्ने विषयमा युद्धका दुई मुख्य शक्तिहरूबीच विवाद चुलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)