मोदीखोला बाढीले कास्की र पर्वत जोड्ने २ पुल बगायो
canadanepal.com · Fri Aug 14 02:27:23 GMT 2026

काठमाडौं । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ ।
राति २:१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)