नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणबारे बोल्यो राष्ट्र बैंक, भन्यो- ‘वित्तीय अवस्था ठिक छ, कार्य सञ्चालनमा जटिलता छैन’
arthasarokar.com · Fri Aug 14 02:35:33 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था ठिक रहेको बताएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)