मोदी खोलामा बाढी, पुल र मन्दिरमा क्षति
setopati.com · Fri Aug 14 02:43:00 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–६, बिरेठाँटीमा मोदी खोलामा आएको बाढीले एउटा पुल र अन्नपूर्ण मन्दिरको आधा भाग बगाएको छ।
बाढीका कारण मन्दिरका पुजारी र दुई जना भक्तजन फसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)