कांग्रेससामु निर्णायक मोड- हारबाट उठ्ने कि इतिहासमै सीमित हुने ?
nepalpress.com · Fri Aug 14 02:40:41 GMT 2026

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आजदेखि ३ दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला हुँदैछ । यो भेला एउटा समूहको आन्तरिक जमघटमा मात्र सीमित नरहोस् भन्ने अपेक्षा स्वाभाविक छ। बदलिएको राजनीतिक परिवेशमा कांग्रेसले आफूलाई कहाँ उभ्याउने, जनतासँगको दूरी कसरी घटाउने र आफ्नो लोकतान्त्रिक विरासतलाई नयाँ पुस्ताको अपेक्षासँग कसरी जोड्ने भन्ने प्रश्नको उत्तर खोज्ने अवसर पनि यही बन्न सक्छ।
मिराकल पार्टी प्यालेसको नामले एउटा रोचक प्रश्न जन्माउँछ- के यो भेलाले कांग्रेसका लागि साँच्चिकै राजनीतिक ‘मिराकल’ को सुरुवात गर्न सक्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)