पहिरो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा
onlinekhabar.com · Fri Aug 14 02:41:23 GMT 2026

२९ साउन, काठमाडौं । पहिरो हटाएपछि काठमाडौं-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)