बाजुराको ताम्सुमा पहिरो : एक जना बेपत्ता, दुई घाइते
kendrabindu.com · Fri Aug 14 02:57:14 GMT 2026

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा बिहीबार अविरल वर्षाका कारण पहिरो जाँदा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
घरमाथिबाट आएको पहिरोले स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्ण बहादुर थापाको घर पहिरोमा परी क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)