मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकतम तापक्रम ४३ डिग्री, तर, गरिबलाई केको गर्मी !

ekantipur.com · Sat Jun 01 00:12:48 UTC 2024

रौतहट, चितवन, नेपालगन्ज र बुटवल — अत्यधिक गर्मी बढेसँगै तराईका जिल्लाहरूमा ‘लू’ चलिरहेको छ । शुक्रबार मात्रै बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, डोटीको दिपायल र सुर्खेतको वीरेन्द्रनगरमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो । गर्मीकै कारण कैयन् जिल्लामा विद्यालय बन्द गरिएको छ । अत्यावश्यक पर्दाबाहेक दिउँसो घर बाहिर निस्कन सक्ने अवस्था छैन । बजार क्षेत्र सुनसान देखिन्छन् ।

काम नगरी हातमुख जोर्न नसक्नेहरू भने चर्को घामको परवाह नगरी खलखली पसिना बगाउँदै काममै खटिन बाध्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)