नर्बे इरानको पक्षमा उभिएको हो ? विदेशमन्त्रीले के भने ?
baahrakhari.com · Fri Aug 14 03:13:35 GMT 2026

काठमाडौं । पाकिस्तानको दुईदिने भ्रमणमा रहेका नर्बेका विदेशमन्त्री एस्पेन बार्थ इडेले इरानको आत्मरक्षाको अधिकारको समर्थन गरेका छन् । उनले उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग नर्बे इरानको आत्मरक्षाको अधिकारको पक्षमा रहेको बताएका हुन् ।
नर्बेको इरानसँग विभिन्न विषयमा गम्भीर मतभेद रहे पनि एउटा देशका रूपमा इरानलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)