गत आर्थिक वर्षमा र्याडिसन होटलले बेहोर्यो पौने ५ करोड घाटा, यस्ता छन् २ कारण
clickmandu.com · Fri Aug 14 03:21:55 GMT 2026

काठमाडौं । होटल र्याडिसनले गत आर्थिक वर्षमा ४ करोड ७४ लाख रूपैयाँ घाटा बेहोरेको छ ।
र्याडिसन ब्रान्डमा होटल सञ्चालन गर्ने ओरियन्टल होटल्सले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा होटलको व्यवसाय र नाफा दुवैमा संकुचन आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)