गाजरदेखि स्कुससम्म यस्तो छ आजको मूल्य
himalpress.com · Fri Aug 14 03:26:28 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारीको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
मूल्यसूचीअनुसार स्थानीय गाजर प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ भने तराईको गाजर ८० रुपैयाँमा कारोबार हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)