बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो
khabarhub.com · Fri Aug 14 03:42:33 GMT 2026

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ ।
बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन् । पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)