विद्युत व्यापार बढ्दा बुटवल पावर कम्पनीको नाफामा ५४%को सुधार, ६०१ मेगावाटका आयोजना बनाउँदै
clickmandu.com · Fri Aug 14 03:50:03 GMT 2026

काठमाडौं । कम्पनी बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले आफ्नो आम्दानी र खुद नाफामा उल्लेख्य सुधार गर्दै बलियो वित्तीय स्थिति प्रस्तुत गरेको छ ।
गत आवमा बुटवल पावर कम्पनीले ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.३४ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष कम्पनीको नाफा २१ करोड ७३ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)