जाजरकोटको तासुघाट खोलाले बगायो झोलुंगे पुल
setopati.com · Fri Aug 14 03:53:28 GMT 2026

जाजरकोटमा अबिरल वर्षापछि स्थानीय खोलामा आएको बाढीले स्थानीयका घर र झोलुंगे पुलमा क्षति पुर्याएको छ।
जिल्लाको नलगाड नगरपालिका– १० तासुघाट खोलाले झोलुंगे पुलको पश्चिम तर्फको भाग बगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)