नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबारे राष्ट्र बैंकः वित्तीय अवस्था सन्तोषजनक, कार्यसञ्चालनमा समस्या छैन
ajakoartha.com · Fri Aug 14 04:03:00 GMT 2026

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्ववजनिक गरेको छ ।
राष्ट्र बैंकले उक्त घटनापछि बैंकको सञ्चालन तथा व्यवस्थापन अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय तथा सुझाव लिने र सम्बन्धित पक्षसँग छलफल गर्ने काम भइरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)