मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरका पुजारीसहित तीन जना जोखिममा
deshsanchar.com · Fri Aug 14 02:51:44 GMT 2026

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)