बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
deshsanchar.com · Fri Aug 14 01:51:10 GMT 2026

बाजुरा- अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)