एनपीएल : स्ट्रिमिङ, टिकटिङ र प्रसारण अधिकार बिक्रीका लागि क्यानले गर्यो बोलपत्र आह्वान
nepalviews.com · Fri Aug 14 04:18:51 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि स्ट्रिमिङ, टिकट बिक्री तथा टेलिभिजन प्रसारण अधिकार बिक्री गर्न बोलपत्र आह्वान गरेको छ।
क्यानले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट तीन छुट्टाछुट्टै अधिकार बिक्री गर्न इच्छुक योग्य कम्पनी तथा संस्थाबाट सिलबन्दी बोलपत्र मागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)