रोल्पाको सुनछहरीमा पहिरोले पुरियो दुई घर
setopati.com · Fri Aug 14 04:21:00 GMT 2026

रोल्पाको सुनछहरी गाउँपालिका – २ मा गएराति दुई घर पहिराले पुर्दा चार जना बेपत्ता भएको आशंका छ।
रोल्पा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पहिरोले दुई घर पुरेको भन्ने सूचना आएको र स्थानीय प्रहरी घटनास्थल पुगे पनि फोन सम्पर्क हुन नसकेका कारण यकीन विवरण प्राप्त हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)