गोपनियताविरुद्धको कसुर गर्दै नाइमा, व्यवसायीहरुको फोन नम्बरको चरम दुरुपयोग, मेसेज पठाउने अधिकार कसले दियो ?
arthasarokar.com · Fri Aug 14 04:39:06 GMT 2026

काठमाडौँ । एकाबिहानै पोखरा बस्ने एक व्यवसायीलाई नाइमाबाट मेसेज आयो । नाइमा मोबिलिटी एक्स्पो घुम्न भन्दै पठाइएको सो मेसेज ‘द अलर्ट’मार्फत आएको थियो । यसअघि थुप्रै फिसिङ्ग लिंकहरु आएर प्रहरीले पटक पटक ख्याल गर्न विज्ञप्ति नै जारी गरेको द अलर्टबाट मेसेज आएपछि उनी झस्किए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)