पुजनको तिज गीत सार्वजनिक
baahrakhari.com · Fri Aug 14 04:43:41 GMT 2026

काठमाडौं । पुजन काफ्लेको तिजको नयाँ गीत ‘तिजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ । जीआर बानियाको संगीत रहेको गीतमा शब्द र स्वर पुजनको छ ।
गीतको भिडियोमा शिवन पोखरेलको सिनेमेटोग्राफी र नर्देशन छ । भिडियोमा बिना राउतको नृत्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)