पाँच वर्षमा ६९ लाख ८२ हजार ५९२ जना नेपालीले गरे विदेश यात्रा
kendrabindu.com · Fri Aug 14 04:46:05 GMT 2026

काठमाडौं । पछिल्ला वर्षहरूमा विदेश भ्रमणको मोह नेपालीमा बढ्दो छ । अध्ययन गर्न होस् या वैदेशिक रोजगारीमा, घुम्न होस् या तीर्थयात्रा, आफन्तलाई भेट्नदेखि स्वास्थ्य उपचार गर्न विदेश जाने प्रचलन बढ्दो छ ।
विदेश जाने नेपालीहरूको रोजाईमा कुन देश परेका छन् त ? कुन देशमा नेपाली बढी जाने गरेका छन् ? अध्यागमन विभागले हालै सार्वजनिक गरेको ‘वार्षिक पुस्तिका २०८३’ यी प्रश्नको जवाफ भेटिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)