खर्च आधा–आधा गर्दै बित्यो ४० वर्ष, अन्ततः श्रीमती निगरानी गर्न घरभरि सीसीटीभी
lokaantar.com

दक्षिणपूर्वी चीनमा ४० वर्षको वैवाहिक जीवनभर हरेक घरायसी खर्च आधा-आधा गर्दै आएकी श्रीमतीलाई निगरानी गर्न घरमै सीसीटीभी क्यामेरा जडान गरेको एक अनौठो घटना बाहिर आएको छ। यति चरम अविश्वास र तनावपूर्ण सम्बन्धका बाबजुद पनि श्रीमतीले आफ्नो वैवाहिक जीवनलाई थप एक मौका दिन चाहेको साउथ चाइना मोर्निङ पोस्ट ले जनाएको छ ।
फुजियान प्रान्तका यी दम्पतीबीचको विवाद चरम सीमामा पुगेएपछि उनीहरू स्थानीय एक मध्यस्थता टेलिभिजन शोको सहायता लिन पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)