खनिज क्षेत्रको राजस्व संकलनमा कमी
himalpress.com · Fri Aug 14 04:45:48 GMT 2026

काठमाडौँ- खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ।
विभागले आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५९ करोड राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०८२/८३ मा रु ८९ करोड ४८ लाख मात्र संकलन गरेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व संकलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)