बागमती दलको नेताबाट जगन्नाथलाई हटाउने पक्षमा १८ सांसद, क-कसले गरे हस्ताक्षर ? (सूचीसहित)
nepalpress.com · Fri Aug 14 04:47:49 GMT 2026

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
थपलियाको नेतृत्वदायी भूमिका जनाउन नसकेको भन्दै किरण थाापालाई मुख्यमन्त्रीमा अघि सार्ने गरी बहुमत सांसदहरूले हस्ताक्षर गरी अविश्वास प्रस्ताव पेश गरेका हुन् । थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको साथ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)