एसवाई प्यानलको नाफा ६ करोड ७५ लाख, सञ्चालन आम्दानीमा पनि सुधार
clickmandu.com · Fri Aug 14 04:51:03 GMT 2026

काठमाडौं । एसवाई प्यानल नेपालले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफामा गत वर्षको तुलनामा सामान्य वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)