बरामद सबै सामाग्रीसहित सम्पादकलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
janaaastha.com

आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा भएको सुनुवाइपछि उनको घर र कार्यालयबाट बरामद सबै सञ्चारसामाग्रीसहित श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)