सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
nepalsamaya.com · Fri Aug 14 05:11:57 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)