सनुको मूल्य ४६ सयले घट्यो, तोलाको कति ?
arthasansar.com · Fri Aug 14 05:16:09 GMT 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ४ हजार ६०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)