सन नेपाल लाइफद्वारा गण्डकी तथा नारायणी क्षेत्रका अभिकर्तालाई सम्मान
aarthiknews.com

काठमाडौं, साउन २८ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ।
पोखरास्थित होटल निवासमा आयोजित सम्मान कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)