किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
newspolar.com · Fri Aug 14 05:21:06 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई भदौ १ गते सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ ।
बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)