निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध नेसपाका अध्यक्ष महिन्द्र यादव सर्वोच्चमा
barnanmedia.com · Fri Sep 06 21:34:08 UTC 2024

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव समूह पार्टी विवादसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत गएको छ ।
नेसपा यादव समूहका महासचिव रमेशप्रसाद यादवले शुक्रबार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । अदालतले यादवको रिट निवेदन दर्ता गर्दै आइतबार सुनुवाइका लागि बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)