पत्रकार श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश
kathmandupati.com · Fri Aug 14 05:42:06 GMT 2026

काठमाण्डु – पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)