सन नेपाल लाइफद्वारा गण्डकी र नारायणी क्षेत्रका अभिकर्ता सम्मानित
aarthiknews.com

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान गरेको छ।
पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख मार्केटिङ अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)