श्रम बजार सुधार, रोजगारी सृजना, सीप विकास र उद्यमशीलताबारे आइएलओ प्रतिनिधि छलफल
corporatenepal.com · Fri Aug 14 05:56:55 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले श्रम बजार सुधार, रोजगारी सृजना, सीप विकास, उद्यमशीलता तथा सामाजिक संवादका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने भएका छन् ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र आइएलओ नेपालका देशीय निर्देशक नुमान ओजकानबीच आज महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा साझा प्राथमिकतालाई ठोस परिणाममा रूपान्तरण गर्न दीर्घकालीन सहकार्यलाई थप संस्थागत र परिणाममुखी बनाउने विषयमा जोड दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)