‘ए मेरो हजुर ५’ को शुभमुहूर्त, बडीमालिका र खप्तडबाट प्रारम्भ हुँदैछ अनमोल-सुहानाको नयाँ यात्रा
kalakarmi.com · Fri Aug 14 06:26:25 GMT 2026

काठमाडौं- अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘ए मेरो हजुर ५’ को शुभमुहूर्त गरिएको छ ।
निर्माण टिमले शुक्रवार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरेको हो । बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)